बलिवुडमा फेरि अर्कोको आत्महत्या भएपछी सोखमा - Nepalionline Jankari

Breaking

Home Top Ad

Responsive Ads Here

Thursday, August 6, 2020

बलिवुडमा फेरि अर्कोको आत्महत्या भएपछी सोखमा



यो २०२० धेरै नै घातक बर्ष रहेको छ। बलिवुड मा एकपछी अर्को आत्महत्याको खबरले देश नै शोख मा परेको छन्  तेस्तै करिब दुई महिनाअघि बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि अहिलेसम्म पनि उक्त विषयको समाचारले सनसनी मच्चाइरहेको छ। र उक्त विषय मा अझपनि  आत्महत्या होकि ,हत्या हो त्यो अझ पनि खुलास गर्न सकेको छैन। यस्तै बुधबार राति टीभी अभिनेता समीर शर्माले पनि आत्महत्या गरेका छन्।जसले गर्दा देशनै ठूलो शोख मा छन् ।

समीरले ‘दिल क्या चाहता हे’ सिरियलबाट डेब्यु गरेका थिए ये रिस्ता हे प्यार के’, ‘कहानी घर घर की’, ‘ज्योति’, ‘लेफ्ट राइट लेफ्ट’ लगायतका सिरियलमा अभिनय गरेका समीर मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। ४४ वर्षीय समीर बुधबार राति मलाड पश्चिममा रहेको नहा सीएचएस बिल्डिङमा झुन्डिएको अवस्थामा फेला परेका थिए। मुम्बई पुलिसका अनुसार समीरले गत फेबु्रअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए। 

उनको शव हेर्दा दुई दिनअघि नै आत्महत्या भएको आशंका गरिएको छ। आत्महत्या गर्नुअघि उनले कुनै पनि सुसाइड नोट छाडेका छैनन्।जसका कारण भारतिय नागरिकहरु यो आत्महत्या होइन हत्या हो भनेर सङ्खा गरेका छन।हामी यहीँ  कामना गर्न सक्छौ उनको आत्माले सान्ती पाँउन ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages